पुर्नकर्जा – Nepal Press
पुर्नकर्जा

पुनर्कर्जा कार्यविधि संशोधन : साना जलविद्युतले ३ प्रतिशत ब्याजमा ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘पुनर्कर्जा कार्यविधि २०७७’ को पहिलो संशोधन गरेको छ । आइतबार राष्ट्र बैंकले ‘पुनर्कर्जा कार्यविधि २०७७’ संशोधन गर्दै १० मेगावटभन्दा साना जलविद्युत आयोजनालाई प्रदान गरिएको कर्जालाई विशेष पुनर्कर्जा शीर्षकमा राखेको छ । सरकारले बजेटमार्फत कोभिडका कारण प्रभावित उद्योगहरुलाई करीव २ खर्ब हाराहारीको पुनर्कर्जा दिने व्यवस्था...