पुरानो मजदुर – Nepal Press
पुरानो मजदुर

स्वप्नील स्मृतिको कविता: पुरानो मजदुर

जदौ हजुर ! म पुरानो मजदुर उहिले–उहिले धेरै जोर जुत्ता सिलाएको थिएँ मैले । सुन्ना नम्बरको एकजोर जुत्ता सुनको सिलाएको थिएँ सुनको, ठ्याक्क मिल्यो ईश्वरको बैगुनी खुट्टामा सुकुलगुण्डा भएर त्यही जुत्तामा ईश्वर भित्र पस्यो र मेरो लागि सदैव बन्द भयो मन्दिरको दैलो । पाँच नम्बरको अर्कोजोर जुत्ता आप्mनै छाला...