पुनर्निर्माण – Nepal Press
पुनर्निर्माण

साझा प्रयासमा‍ पुनर्निर्माणको काम ९० प्रतिशत सकिनु सुखद्: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका छन् । भुकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका हुन् । भुकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने सबै दातृ...