पुनरावलोकन निवेदन – Nepal Press
पुनरावलोकन निवेदन

प्रचण्डको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा,निस्सा दिने वा नदिने निर्णय हुने

काठमाडौं । एमाले-माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले दायर गरेको निवेदन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै इजलासमा राखेर हेर्ने भएका छन् । पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्ने निर्णय अब राणा सहित तेजवहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण...