पुतलीसडक – Nepal Press
पुतलीसडक

काठमाडौंको पुतलीसडकमा आगलागी

काठमाडौं । काठमाडौंको पुतलीसडकमा बिजुलीको पोलमा आगलागी भएको छ । आगोबाट तारहरू जलेका कारण वरपरको बिजुली, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । त्यस्तै २ वटा घरको सिसा फुटेको छ । दमकलको सहायताबाट केहीबेरअघि आगो निभाइएको छ । अहिले बागबजार र पुतलीसडकमा इन्टरनेट र फोन अवरुद्ध भएको छ...