पुँजी बजार – Nepal Press
पुँजी बजार

प्रचण्डको अभिव्यक्तिले पुँजीबजारमा खैलाबैला, लगानीकर्ता आक्रोशित

आफ्नै विश्वासपात्रका रूपमा रहेका जनार्दन शर्माले अर्थमन्त्रालय हाँकिरहेको बेला प्रचण्डको अभिव्यक्ति आउँदा सेयर लगानीकर्ताहरू झस्किनु स्वाभाविक हो । सेयर बजार निरन्तर ओरालो यात्रामा भएको बेला बजारलाई उकास्नेभन्दा पनि थप संकटतर्फ धकेल्ने गरी प्रचण्डले बोलेको आरोप लगानीकर्ताहरूले लगाएका छन् ।