पीसीआर – Nepal Press
पीसीआर

नक्कली पीसीआर रिपोर्ट बनाएको आराेपमा ट्राभल्स एजेन्सीका संचालक पक्राउ

झापा । नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई नक्कली पक्राउ गरेको हो ।...