पीसीआर रिपोर्ट – Nepal Press
पीसीआर रिपोर्ट

विदेश जान बारकोडमार्फत् नाकाबाटै हेर्न मिल्ने पीसीआर रिपोर्ट मात्रै मान्य

काठमाडौं । सरकारले अब विदेश जानेहरुका लागि सरकारी प्रयोगशाला तथा तोकिएको अस्पतालको रिपोर्टलाई मान्यता दिने भएको छ । विदेश जानेहरुले नक्कली पीसीआर रिपोर्ट देखाउन थालेपछि स्वास्थ्य तथा जनसंख्याले विदेश जानेहरुलाई नयाँ मापदण्ड बनाएको हो । पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालका आधारमा ए वर्गका प्रयोगशालाहरुबाट मात्र...