पीसीआर परिक्षण – Nepal Press
पीसीआर परिक्षण

पत्रकारलाई पीसीआर परीक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समचार संकलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ । शाखाको बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण दिनानुदिन बढ्दै...