पीएसजी – Nepal Press
पीएसजी

पीएसजीलाई १०औं पटक फ्रेन्च लिग वानको उपाधि

काठमाडौं । चार खेलअगावै पेरिस सेन्ट जर्मन(पीएसजी)ले लेन्ससँग १–१ गोलको बराबरी खेल्दै १०औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । पीएसजीको यो १०औं लिग उपाधि हो । शनिबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा लियोनल मेस्सीले ६८औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हफ गोलरहित...