पीएम कप – Nepal Press
पीएम कप

पीएम कप सेमिफाइनलः फाइनल पुग्न पुलिसलाई २०४ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा टस हारेर ब्याटिङ थालेको एपिएफ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २०४ रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल...