पिसिआर परीक्षण – Nepal Press
पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक सय ५२ जनामा कोरोना भाइरसकाे  संक्रमण पुष्टि भएकाे छ । यस अवधिमा चार हजार दुइ सय १३ जनाको पिसिआर परीक्षण गर्दा एक सय ५२ जना नयाँ संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यसै अवधिमा ६५ जना कोरोनामुक्त...