पियोर इभी – Nepal Press
पियोर इभी

नयाँ ब्राण्डको स्कुटर पियोर इभी नेपालमा

नेपाली बजारमा भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर भित्रिएको छ । ह्वाइट लोटस मोटर्स प्रालीले आइतबार ‘पियोर इभी’ नामको भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।