पिडिएफ – Nepal Press
पिडिएफ

एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन

लस एन्जलस । पोर्टबल डकुमेन्ट फर्म्याट(पिडिएफ)का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चार्ल्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ । सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ । एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रुपमा परिचित गेस्चेको निधनले...