पिएम कप – Nepal Press
पिएम कप

प्रधानमन्त्री कप फाइनल: उपाधिका लागि आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

काठमाडौं । हरि चौहानको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २११ रनको योगफल तयार गरेको हो ।...