पिएनजी – Nepal Press
पिएनजी

१० ओभरमा पिएनजीले ३ विकेट गुमाएर ४० रन बनायो

काठमाडौं । नेपालविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा २३४ रनको लक्ष्य पछ्याइरहेको पपुवा न्युगिनीले १० ओभरमा ३ विकेट गुमाएर ४० रन बनाएको छ । अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल तयार गरेको थियो । २३४ रनको जवाफी ब्याटिङमा उत्रिएको...