पाैवादुङमा गाउँपालिका – Nepal Press
पाैवादुङमा गाउँपालिका

पौवादुङमा गाँउपालिकाका सबै सामुदायिक विद्यार्थीलाई एक झोला शैक्षिक सामाग्री

इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाले गैरसरकारी संस्थासँग मिलेर आफ्नो क्षेत्रभित्रका सबै समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामाग्री वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका २३ सामुदायिक विद्यालयका २ हजार ७ सय विद्यार्थीले शुक्रबार प्रतिविद्यार्थी १८ प्रकारका एक झोला शैक्षिक सामाग्री प्राप्त गरे । गाँउपालिका अध्यक्ष किरण राईका अनुसार ६० लाख रुपैयाँ...