पाेखरा रंगशाला – Nepal Press
पाेखरा रंगशाला

पोखरामा प्रधानमन्त्रीको ‘सेड्युल’– कार्यकर्ता भेला सम्बोधनदेखि रंगशाला निरीक्षणसम्म

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदैछन् । व्यस्त कार्यतालिकामा पोखरा आउन लागेका ओलीले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनसहित, प्रदेश प्रशिक्षण प्रतिस्ठानको शिलान्यास र पोखरा रंगशालाको निरीक्षण गर्नेछन् । प्रधानमन्त्री ओली ११ बजे पोखरा आइपुग्ने र लगत्तै गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने...