पाहाँ च:ह्रे जात्रा – Nepal Press
पाहाँ च:ह्रे जात्रा

कोरोना जोखिमका बीच पाहाँ च:ह्रे जात्रामा रम्यो असन (भिडियो)

काठमाडौं । काठमाडौंको असन क्षेत्रमा पाहाँ च:ह्रे जात्रा मनाइएको छ । कोरोना महामारीका कारण गत वर्ष यहाँ खुलेर जात्रा मनाउन पाएका थिएनन् । कोरोनाको दोस्रो लहरको जोखिम बढिरहँदा बाक्लो संख्यामा भेला भएर स्थानीय जात्रा मनाएका छन् । जात्रामा अजिमा दिदीबहिनी लुमधि अजिमा, तेबहाल अजिमा र कङ्ग अजिमालाई असनमा भेट...