पाल्पा – Nepal Press
पाल्पा

पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’

पाल्पाका दशै स्थानीय तहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध पाँचदलीय बन्यो । एमालेलाई हराउन वडा तहसम्मै पाँच दलबीच गठबन्धन भएको थियो । तर, अघिल्लोपटक भन्दा यसपालि पाल्पामा एमालेले झन् धेरै मत ल्याएको छ र अघिल्लोपटक जितेका ६ वटै स्थानीय तह जोगाउन सफल भएको छ । कठिन परिस्थितिबीच पनि पाल्पामा...