पाल्पा कांग्रेस – Nepal Press
पाल्पा कांग्रेस

पाल्पा कांग्रेस : दुई स्थानीय तहमा निर्वाचन, सातमा सर्वसम्मत

रुपन्देही । १० पालिका रहेको पाल्पामा नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत ९ वटा पालिकामा निर्वाचन सकिएको छ भने तानसेन नगरपालिकामा ३ दिनभित्र दुवै समूहका प्रतिस्पर्धीबीच सहमति गर्न निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । अधिवेशन सम्पन्न पालिकामध्ये ७ वटामा सर्वसम्मत र दुई वटामा निर्वाचनका माध्यमबाट नेतृत्व छनौट गरिएको हो । तानसेन...