पालिका – Nepal Press
पालिका

वित्तीय सुशासनको आधारमा स्थानीय तहको वर्गीकरण गरिने (कार्यविधिसहित)

काठमाडौं । गाउँपालिका र नगरपालिकाको वित्तीय प्रणाली अपारदर्शी भएको भन्दै प्रश्न उठेपछि सरकारले कार्यविधि निर्माण गरेर स्थानीय तहहरुको वर्गीकरण गर्ने भएको छ । स्थानीय तहहरुको आर्थिक अवस्था विधिसम्मत र प्रभावकारी बनाउन सरकारले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ लागू गरेको हो । संघीय मामिला तथा समान्य प्रशासन...