पालिका अधिवेशन – Nepal Press
पालिका अधिवेशन

बाँकेमा कांग्रेसको स्थानीय अधिवेशन– चार पालिकामा सर्वसम्मत, चारमा मतदान

रुपन्देही । ८ वटा स्थानीय तह रहेको बाँकेमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार भएको पालिका अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत् र बाँकी चारवटामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतदानमार्फत नगर तथा गाउँ कमिटी निर्माण गरिएको हो...