पार्टी – Nepal Press
पार्टी

माओवादी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा प्रवेश

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको नाम फेर्ने प्रस्ताव आजदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा पेश भएको छ । बैठकको तेस्रो एजेण्डामा पार्टीको नाम फेर्ने सम्बन्धमा सदस्यहरुको राय मागिदैछ । सोही एजेण्डामा कन्युनिष्ट पार्टीबीच एकीकरणको विषय पनि समेटिएको केन्द्रीय सदस्य शिवबहादुुर बस्नेतले जानकारी दिए । पार्टीको नाम के राख्ने भन्ने...