पार्टी प्यालेस – Nepal Press
पार्टी प्यालेस

विहेको सिजनमा पनि अधिकांश पार्टी प्यालेस सुनसान, ऋण काढेर भाडा तिर्दै व्यवसायी

काठमाडौं । विवाहको सिजनमा काठमाडौंलगायत देशभरका पार्टी प्यालेसमा पालो पाउनै मुस्किल हुन्थ्यो । पार्टी प्यालेस सञ्चालकले एकैदिन दुईवटासम्म पार्टी भ्याउँथे । तर, कोरोना संक्रमणका कारण अघिल्लो वैशाखदेखि काठमाडौंसँगै देशभरका पार्टी प्यालेस सुनसान छन् । वैशाख, असार, मंसिर जस्ता विवाहको धेरै लगन हुने महिनामा पनि बिजनेश नपाएपछि पार्टी प्यालेस सञ्चालकहरु...