पार्टी परिवर्तन – Nepal Press
पार्टी परिवर्तन

माओवादी छाडेर एमालेमा गएका प्रदेश–२ का ४ सांसद कारबाही भोग्न तयार

माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीरले सांसद पद गुमे पनि एमालेमै बस्ने निर्णय गरेका छन् ।