पार्टीप्यालेस – Nepal Press
पार्टीप्यालेस

आमसभा मौसमले पार्टी प्यालेस खचाखच, कार्की ब्याङ्क्वैटले आजै ३५०० लाई भात खुवायो

नेपाल कम्युनिष्ट पार्टीका दुई समूहले राजधानीमा पछिल्लो केही दिनभित्र तीनवटा ठूला आमसभा आयोजना गरेका छन् । ती सभामा उपत्यका बाहिरबाट पनि ठूलो संख्यामा मान्छे ओसार्ने गरिएको छ ।