पानीको सतह – Nepal Press
पानीको सतह

महाकालीमा पानीको सतह बढ्यो, १० कामदार टापुमा अलपत्र

कैलाली । महाकाली पुलमा काम गर्ने १० जना कामदार महाकालीको टापुमा फसेका छन् ।महाकाली नदीमा पानीको सतह बढ्दा उनीहरु नदिको बीच भागमा रहेको टापुमा फसेका हुन्। २ दिन परेको लगातारको वर्षातले पानीको सतह बढेपछि कामदारहरु टपुमै अलपत्र परेका थिए । जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री...