पाठ्यपुस्तक – Nepal Press
पाठ्यपुस्तक

सेन्ट जेभियर्ससहित २० भन्दा बढी विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले पुरानै नक्सा प्रयोग गरिएका किताब पठनपाठन गराइरहेका विद्यालय र त्यस्ता पाठ्यपुस्तक छपाइ गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधेको छ । केन्द्रले प्रारम्भिक चरणमा सेन्ट जेभियर्स स्कूललगायत २० वटा विद्यालयका प्रिन्सपल र ६ प्रकाशकलाई २४ घण्टे जवाफ मागेको छ । अन्यलाई पनि स्पष्टीकरण सोध्ने तयारी भइरहेको छ...