पाटै बाघ – Nepal Press
पाटै बाघ

बाघको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु

कैलाली । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षीया कला धामीको मृत्यु भएको हो । घाँस काट्न जंगल गएकी ती महिलालाई बाघले आक्रमण गरेको थियो । आक्रमणको स्थानभन्दा केही पर शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका...