पाटेबाघ – Nepal Press
पाटेबाघ

कारको ठक्करबाट पाटेबाघको मृत्यु

काठमाडौं । तीब्र गतिमा हुँइकिएको कारको ठक्करबाट पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रका आधाभारमा संरक्षित जनावरको सूची रहेको पाटेबाघको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा बा १६ च ८११ नम्बरको कारले निकुन्जबाट निस्केर बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान साढे ७ बजे मा ठक्कर दिएको...