पाकिस्तान राजदूत – Nepal Press
पाकिस्तान राजदूत

अध्यक्ष तिमिल्सिना र नवनियुक्त पाकिस्तानका राजदूतबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच दुई देशबीचका सम्बन्ध र आपसी हितका विषयका केन्द्रित रही विचार विमर्श भएको थियो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना...