पाकिस्तान दूतावास – Nepal Press
पाकिस्तान दूतावास

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेट: हाम्रो किचन र बलपार्क सेमिफाइनलमा

काठमाडौं । हाम्रो किचेन क्रिकेट क्लब र बल पार्क एकेडेमी नेपाल पाकिस्तान फ्रेन्डसिप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा मंगलबार लायन क्लबसँग १ विकेटले पराजित भएपनि हाम्रो किचेन सेमिफाइनलमा पुगेको हो । हाम्रो किचेन समूह ‘ए’ बाट सेमिफाइनल पुगेको हो । यस...