पाकिस्तानी विदेशमन्त्री – Nepal Press
पाकिस्तानी विदेशमन्त्री

पाकिस्तानी विदेशमन्त्री कुरेसीद्वारा नेपाली समकक्षीलाई बधाई सन्देश

काठमाडौं । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नवनियुक्त नेपाली समकक्षी रघुवीर महासेठलाई बधाइ सन्देश पठाएका छन् । पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विदेशमन्त्री कुरेसीले इस्लामावाद नियोगका नेपाली राजदूत तपस अधिकारीमार्फत बधाइ सन्देश पठाएका हुन् । नेपालमा कोभिड-१९ को कारण ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै विदेशमन्त्री कुरेसीले पाकिस्तान सहायताका लागि...