पाकिस्तानी राष्ट्रपति – Nepal Press
पाकिस्तानी राष्ट्रपति

माउन्ट केटु चढेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपतिले भेटेर दिए बधाइ

काठमाडौं । हिउँद याममा दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर कीर्तिमान रचेको नेपाली टोलीले विहिबार पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीलाई भेटेको छ । भेटमा राष्ट्रपतिले नेपाली आरोहण दललाई बधाइ दिए । केटु आरोहण गरेर इस्लामावाद फर्किएको टोलीलाई पाकिस्तानी विमानस्थलमा स्वागत समेत गरियो । सेभेन समिट ट्रेक्सका अनुसार नेपाली टोलीले...