पाकिस्तानी राजदूत – Nepal Press
पाकिस्तानी राजदूत

प्रधानमन्त्रीसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाकिस्तानी राजदूत साइद हाइदर साहले सोमबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार राजदूत पहिलोपटक भेट गरेका हुन् ।