पाइप जीर्ण – Nepal Press
पाइप जीर्ण

सुन्दरीजलबाट उपत्यका भित्रिने खानेपानीका पाइप जीर्ण हुँदा ठाउँ-ठाउँमा चुहावट

काठमाडौं । सुन्दरीजलस्थित वाग्मतीबाट उपत्यकामा लगिएको खानेपानीको ठूलो पाइप जीर्ण भई चुहावट भइरहे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । जीर्ण भएका वर्षौं पुरानो खानेपानीका पाइप नफेरिँदा ठाउँ-ठाउँमा पानी खेर गएको छ । जीर्ण पाइपबाट पानीका फोहरा छुटे पनि मर्मतसम्भारमा सरोकार भएका निकायको ध्यान गएको छैन...