पाँच संसद – Nepal Press
पाँच संसद

यी पाँच सांसद, जसले प्रदेशको नामाकरण र राजधानी चयनमा भोट हालेनन्

जनकपुरधाम । सोमबार प्रदेशसभाको दुईतिहाइ बहुमतबाट प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम पारित भयो । यहाँ प्रदेशसभा गठन भएको चार वर्षपछि नाम र राजधानीको टुंगो लागेको हो । प्रदेशको नाम र राजधानी चयन हुनु एउटा ऐतिहासिक सवाल हो । तर यहाँका पाँच सांसदले प्रदेशको नाम र राजधानी...