पाँच विद्यार्थी संगठन – Nepal Press
पाँच विद्यार्थी संगठन

पाँच विद्यार्थी संगठनद्वारा पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत पाँच विद्यार्थी संगठनले भोलिदेखि पेट्रोल पम्पहरू बन्द गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव पक्ष, जसपा उपेन्द्र पक्ष र जनमोर्चासम्वद्ध विद्यार्थी संगठनले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोल पम्प र ढुवानीमा प्रयोग...