पाँच जना पुरस्कृत – Nepal Press
पाँच जना पुरस्कृत

मादी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रदेश प्रहरी प्रमुखसहित पाँच जना पुरस्कृत

काठमाडौं । संखुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने प्रदेश १ का प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ । उक्त घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा प्रशंसनीय कार्य गर्ने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, प्रहरी...