पाँचपोखरी गाउँपालिका – Nepal Press
पाँचपोखरी गाउँपालिका

बाली जोगाउन पाँचपोखरी गाउँपालिकाको अभियान- ‘बाँदर धपाउन कुकुर लिएर आउनु ’

सिन्धुपाल्चोक । बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाऔं, बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ । वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ ।...