पाँचथर बस दुर्घटना – Nepal Press
पाँचथर बस दुर्घटना

पाँचथर बस दुर्घटना: ४ जनाको मृत्यु, ६१ जना घाइते (अपडेट)

पाँचथर। पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाइते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार...