पाँचथर कांग्रेस – Nepal Press
पाँचथर कांग्रेस

दुईपटक सभापति बनेका केरुङ अब केन्द्रीय सदस्यका उम्मेदवार

पाँचथर । नेपाली काग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्रकुमार केरुङ केन्द्रीय सदस्यको उम्मेदवार हुने भएका छन् । काग्रेसको १४ औँ महाधिवेशनमा आदिवासी जनजाती तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुने घोषणा गरेका हुन् । ‘दुई कार्यकालको जिल्ला सभापतिको जिम्मेवारी पूरा भएको छ । अब केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा आफूलाई अघि सारेको छु...