पाँचखाल – Nepal Press
पाँचखाल

पाँचखालको ‘जियोफिजिकल सर्वे’मा सहयोग गर्न पुरातत्व विभागको आग्रह

काभ्रे । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ । विभागले जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, पाँचखाल नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय र पाँचखाल नगरपालिका–७ वडा कार्यालयलाई पाँचखालको करिब ६०० रोपनी जमिनमा गरिने सर्वेमा सहयोग गर्न अपिल...