पहिलो कार्यकाल – Nepal Press
पहिलो कार्यकाल

शिक्षामन्त्री श्रेष्ठका पहिलो कार्यकालका कामको विवरण सार्वजनिक (सूचीसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दोस्रो पटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा पहिलो कार्यकालमा प्रगति विवरण पनि सार्वजनिक गरेका छन् । पहिलो पटक पुस १२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले साढे ४ महिनाको पहिलो कार्यकालमा भएका महत्वपुर्ण २० वटा उपलब्धी सार्वजनिक गरेका हुन् । मन्त्रीको पहिलो...