पहिरोले घर पुरिँदा – Nepal Press
पहिरोले घर पुरिँदा

पहिरोले घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु

सुनसरी । अविरल वर्षापछि खसेकाे पहिराेले  घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका- १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् ।