पहिराको वितण्डा – Nepal Press
पहिराको वितण्डा

ओखलढुङ्गामा वैशाखमै पहिराेको वितण्डा, बस्ती जोखिममा

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिराेले वितण्डा मच्चाएको छ । सामान्यतया असार / साउन महिनामा पहिराेले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो । शनिबार साँझ भएको वर्षापछि आएको पहिराेले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी...