पहल – Nepal Press
पहल

अमेरिकाबाट नेपालमा खोप ल्याउन पहल भैरहेको छ : राजदूत डा. खतिवडा

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोनाभाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गरेका थिए । अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले...