पश्चिमाञ्चल क्षेत्रीय अस्पताल – Nepal Press
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

‘२० मिनेट बिजुली जाँदा’ ८ संक्रमितको मृत्यु !

‘केही दिनअघि देखि कोभिडका विरामीहरु बढिरहनु भएको थियो । त्यसले गर्दा हाइफलोको अक्सिजन पनि धेरै चाहिएको छ,’ उनले भने, ‘पहिले हामीसँग पर्याप्त हुन्थ्यो । तर, २० मिनेटमात्रै विद्युत आपूर्ति नहुँदा के हुन्छ थाहा पायौं ।’