पश्चाताप – Nepal Press
पश्चाताप

कथा- पश्चाताप

रातभर परेको मुसलधारे झरीपछि आकाश खुलेको थियो । क्षितीजबाट सुनौला उषाकिरणसँगै मन्द चिसो हावाले अनुहार स्पर्श गरेसँगै अध्याय स्वप्नसंसारबाट बाहिरियो । र मन्द, मधुर मुस्कानसाथ प्रभातकालीन आनन्द लिन थाल्यो । छतमा बसेर तातो चियासँगै चुरोटको आनन्द लिइरहेको छ । घरी चियाको चुस्की लिँदै त घरी मुखमा अटाइनअटाइ चुरोटको धुँवा...